Karnali Academy of Health Sciences (KAHS)

Jumla, Karnali, Nepal

News

प्रदेश अस्पताल कालागाँउ सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विच आपसी समन्वय, सहकार्य

Published on : Nov 03, 2026

मिति २०८३ कार्तिक  महिनाको १६ गते कर्णाली प्रदेश सामाजिक विकास  मन्त्री  श्री जीत बहादुर मल्लज्यूको समपस्थितिमा  स्वास्थ्य सचिव, प्रदेश अस्पताल प्रशासन प्रमुख , सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बीच कर्णाली प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धी दीर्घकालीन तथा समसामिक विषयमा छलफल सम्पन्न भयो।


आगामि दिनहरुमा सामाजिक विकास मन्त्रालय, प्रदेश अस्पताल  कालागाँउ सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विच आपसी  समन्वय, सहकार्य  गर्ने निर्णय  गरियो।