तेह्र जिल्लाका द्वन्द्वपीडितको पुनःस्थापना र निःशुल्क स्वास्थ्य सेवा शुरु...


News & Events : Published on 2074-07-26 in Gorkhapatra Daily
तेह्र जिल्लाका द्वन्द्वपीडितको पुनःस्थापना र निःशुल्क स्वास्थ्य सेवा शुरु...

जुम्ला, कात्तिक २६ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही कात्तिक चौथो साताबाट १३ जिल्लाका द्वन्द्वपीडित नागरिकका लागि पुनःस्थापना तथा निःशुल्क स्वास्थ्य सेवा शुरु गर्ने भएको छ ।
read more