जटिल अवस्थाकी सुत्केरी, जसलाई १४ जनाले रगत दिएर बचाए


News & Events : Published on 0000-00-00 in swasthakhabar.com
जटिल अवस्थाकी सुत्केरी, जसलाई १४ जनाले रगत दिएर बचाए

खलंगा – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाअघि एउटा जटिल शल्यक्रिया सफल भयो । झन्डै मृत्युको मुखमा पुगिसकेकी ३५ वर्षीया सुत्केरीलाई नयाँ जीवन दिन स्वास्थ्यकर्मीदेखि सबै जना जुटेका थिए । अत्यधिक रक्तश्राव भएकी कालिकोटकी सुर्पनालाई अस्पतालका चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी, सेना र प्रहरी गरी १४ जनाले रगत दिएर बचाएका थिए।
read more