कर्णालीमा एमबीबीएस कक्षा संचालनको लागि कानुनी बाध फुकाउन माग


News & Events : Published on 2074-07-05 in onlinedabali
कर्णालीमा एमबीबीएस कक्षा संचालनको लागि कानुनी बाध फुकाउन माग

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रम संचालनको लागि नेपाल मेडिकल काउन्सिलको नीतिलाई परिमार्जन गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् ।

हालै सम्पन्न प्रतिस्ठानको पाँचौं सभा बैठकका बक्ताहरुले सो माग गरेका हुन् ।