कर्णालीमा अस्पताल नपुग्दै जान्छ बिरामीको ज्यान, तीन महिनाका यी ७ घटना..


News & Events : Published on 2074-04-22 in swasthakhabar.com
कर्णालीमा अस्पताल नपुग्दै जान्छ बिरामीको ज्यान, तीन महिनाका यी ७ घटना..

मान्मा (कालीकोट)- कर्णालीका ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकी भए पनि दक्ष स्वास्थ्यकर्मीको अभाव र भौगोलिक कठिनाइका कारण समयमै उपचार नपाएर बर्सेनी बिरामीको ज्यान जाने गरेको छ।

कर्णालीका प्रायः ग्रामीण क्षेत्रबाट जिल्ला अस्पताल पुग्न दुईदेखि चार दिनसम्म लाग्ने गर्छ। यहाँका कतिपय बिरामीले अस्पतालको मुखसमेत देख्न पाउँदैनन् भने कतिपयले बाटोमा ल्याउँदा–ल्याउँदै ज्यान गुमाएका घटना प्रसस्त छन्।
read more