कर्णालीमा एम्बुलेन्स चलाउँदाको यस्तो सास्ती...


News & Events : Published on 2074-04-23 in swasthakhabar.com
कर्णालीमा एम्बुलेन्स चलाउँदाको यस्तो सास्ती...

कर्णाली भन्नेबित्तिकै विकट भूगोल र कठिन दिनचर्या सबैको आँखामा आउँछ । यो भूगोलमा स्थानीयले जति कष्ट खेप्दै जीवनयापन गर्छन्, स्वास्थ्य सेवा लिन उत्तिकै चुनौती मोल्नुपर्छ । यस्तो ठाउँमा भिरालो पाखा छिचोलेर गाउँघर पुग्नुपर्ने भएकाले एम्बुलेन्स चालकले झेल्ने सास्ती झन् कम हुने कुरै भएन ।
read more