कर्णालीका यी स्वास्थ्यकर्मी, जसले बिरामीलाई दिए आफ्नै रगत..


News & Events : Published on 2074-04-25 in swasthakhabar.com
कर्णालीका यी स्वास्थ्यकर्मी, जसले बिरामीलाई दिए आफ्नै रगत..

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स रमु महर्जन अपरेशन वार्डमा बिरामीको शल्यक्रियाका लागि आवश्यक व्यवस्था मिलाउँदै थिइन्। तिघ्राको हड्डी भाँचिएकी (फिमर फ्य्राक्चर) ४२ वर्षीया महिलाको शल्यक्रिया गर्ने तयारी भइरहेको थियो।
read more